इटहरी : सरकारले चैत ९ देखि १८ सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने घोषणा गरेपनि आन्तरिक उडान भने निरन्तर रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेका लागि आन्तरिक उडान बन्द गर्ने कुनै पनि निर्णय नगरिएको प्रष्ट पारेको छ।
कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भन्दै सरकारले चैत १० देखि २१ गतेसम्म देशभित्रका लामो दुरीका सवारीसधान चलाउन पनि नदिने घोषणा समेत गरेको छ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































