धरान : धरानमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको भन्दै भदौ १७ गते सम्म थप ७ दिन लकडाउन थप्ने निर्णय भएको छ ।
धरान उपमहानगरपालिकाको आज बसेको कार्यपालिका बैठकले थप ७ दिन थपेर भदौ १७ गते सम्म लकडाउन जारी राख्ने निर्णय भएको छ ।
यस भन्दा अघि तरकारी, खाद्यान्न र दुग्धजन्य र अत्यावश्यक वस्तुका लागि बिहान ८ बजे सम्म खुल्ला राख्ने निर्णय भएकोमा आजको बैठकले ८ बजे सम्मलाई बढाएर अब बिहान १० बजे सम्म खुल्ला रहने निर्णय भएको धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले जानकारी दिए ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































