धरान : गत २४ घण्टाको अवधिमा देशका विभिन्न जिल्लाहरूमा ३ सय ८० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
यो सँगै देशभरको कुल कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्याको नियमित मिडिया ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
अहिले सम्म कोरोना सङ्क्रमणको कारण १९ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ५८ जना निको भएका छन् ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































