धरान : पछिल्लो २४ घण्टाको अवधिमा विभिन्न जिल्लामा २ सय १३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै कुल सङ्क्रमितको सङ्ख्या ३४४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार नियमित मिडिया व्रिफिङमा सो जानकारी दिएका हुन् ।
नयाँ सङ्क्रमित पुरुष २१९, महिला ४ गरी २४ घण्टाको अवधिमा २१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३४४८ पुगेको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































