इटहरी : उदयपुरका मा ३३ बर्षीय पुरुषमा कोरोना पुस्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले ३३ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ पुगेको छ। उदयपुरका अरू ८ जनाको स्वाब विराटनगरमा परीक्षण गर्दा उनीहरूमा पनि कोरोनाको संक्रमण देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अुनसार ती ८ जनाको स्वाब पुन: परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































