धरान : सुनसरीमा मङ्गलवार थप २ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
थपिएका ३ जना सहित सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६२ जना पुगेको छ । 
सुनसरीमा मङ्गलवार इटहरीका १ जना, कोसी गाउँपालिकाका १ जना गरी सुनसरीमा थप २ जना नयाँ कोरोना सङ्क्रमित पुष्टि भएका हुन् ।
उनीहरू दुवै जना क्वारेनटाइनमा बसेको बताइएको छ । उनीहरूको कोरोना परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको हो ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































