दमक : झापाको दमकमा घरको छतबाट हामफालेर एक जनाले आत्महत्या गरेका छन् ।
दमक नगरपालिका वडा नम्बर १ स्थित रबि स्टेण्ड का २७ वर्षीय अर्बिन लिम्बुले आफ्नै घरको तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । मृतक लिम्बु मानसिक रोगबाट ग्रसित रहेको प्रहरीले जनाएको छ ।
उनको शवलाई पोष्टमार्टमको लागि दमक अस्पताल लगिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































