मोरङ : मोरङको बुढीगंगा स्थित जेभियर्स बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको छ ।

२५–३० जना विद्यार्थी बोकेर विद्यालयतर्फ जादै गरेको को १ ख १९८२ नम्बरको स्कूलबस नहरमा पल्टिएको हो । दुर्घटनामा परि २ जना शिक्षक सामान्य घाईते भएको मोरङ प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।