इटहरी : मोरङ क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसका डाक्टर डाक्टर शेखर कोइराला विजयी भएका छन् । एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले पराजित गर्दै डा.कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन ।
मोरङ ६ अपडेट
१२ हजार मतान्तरले डाक्टर शेखर कोइराला विजयी
- मंसिर ९, २०७९ / 2,164 पटक पढिएको








































































