धरान : नेकपा एमालेले धरान उपमहानगरपालिकाको मेयरमा मञ्जु भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसै गरी उपमेयरमा पदम लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसै गरी इटहरी उपमहानगरपालिकाको मेयरमा याम सुब्बा र उपमेयरमा सङ्गीता चौधरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































