धरान : २४ घण्टाको अवधिमा देशका विभिन्न जिल्लामा ३ सय २३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
यो सँगै सङ्क्रमितको कुल सङ्ख्या ४०८५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा सो जानकारी दिएका हुन् । नयाँ सङ्क्रमित २९२ पुरुष र महिला ३१ गरी जम्मा ३२३ सङ्क्रमित थपिएका हुन् ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































