विज्ञापन

धमाधम निर्माण हुदैछ सर्दुखोलामा पुल

  • जेठ २७, २०७५ / 3,356 पटक पढिएको
alt

वर्षाअघि नै सर्दुको पुल बन्ने सम्भावना कम

धरानः लामो समयको प्रयासपछि थालिएको धरान–१७ स्थित सर्दुखोलामा पक्की पुल धमाधम बन्दैछ ।
स्थानीय जनप्रतिनिधी धरान–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई(मनोज)सहितको टोलीले मन्त्रिालय नै पुगी पुल निर्माणका लागि बजेट छुट्याउन आग्रह गरेको थियो । सो आग्रहपछि पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रलयले टेण्डर प्रक्रिया गरेको थियो । ४३ वटा पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्रक्सनलाई धरान र बराह नगरपालिकालाई जोड्ने सर्दु खोलाको पुल निर्माण कार्य पहिलो प्रथमिकतामा राख्न मन्त्रालयले निर्देशन गरेको वडा अध्यक्ष भट्टराईले जानकारी दिए ।


सर्दुखोलामा बन्ने पुल २५० मिटर लामो र ११ मिटर चौडाईको हुनेछ । यस्तै ठकुरी खोलामा २५ मिटरको पुल बन्नेछ भने पट्नाली खोलामा ५० मिटर लामो पुल बन्ने भएको छ ।
यो पुलका लागि रसुवाले ३५ करोडमा ठेक्का पाएको हो । स्थानीय तहको प्रतिबद्धता कार्यान्वयन गर्न वडा अध्यक्ष भटराई (मनोज)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रलय पुगी यथासक्य पुन निर्माण गर्न ज्ञापनपत्रसमेत बुझाएका थिए । वडाअध्यक्ष भट्टराई (मनोज)लगायतको टोलीले वर्षा अघि नै पुल निर्माण सक्न निर्देशन दिएपनि हाल काम सुस्त गतिमा निर्माण हुँदैछ । पुल बन्ने भएपछि यहाँका स्थानीयवासीमा खुशी छाएपनि वर्षा अलि छिटो भएकाले समयमै काम नसकिने पो हो कि भन्ने चिन्ता सबैमा छ ।

सम्बन्धित समाचार
बालेन सरकारको क्रूर अमानवीय डोजर आतङ्क र परिपत्रले देशभरका ७० लाख सुकुम्वासी आतङ्कित
बालेन सरकारको क्रूर अमानवीय डोजर आतङ्क र परिपत्रले देशभरका ७० लाख सुकुम्वासी आतङ्कित

धरान : काठमाण्डौमा क्रूर, अमानवीय डोजर आतङ्कसँगै गृह प्रशासनको परिपत्रले दे ...

२० करोडको ‘इटहरी सभाहल’ निर्माणमा ढिलासुस्ती
२० करोडको ‘इटहरी सभाहल’ निर्माणमा ढिलासुस्ती

इटहरी : इटहरी उपमहानगरपालिकाले नागरिक स्तरबाट आवाज उठ्दै आएको बहुउद्देश्यीय ...

बालेन सरकारको सुकुम्बासी दमन विरुद्ध आन्दोलनलाई राजनीतिक दलहरूको समर्थन
बालेन सरकारको सुकुम्बासी दमन विरुद्ध आन्दोलनलाई राजनीतिक दलहरूको समर्थन

धरान : बालेन सरकारद्वारा सुकुम्बासी माथि गरिएको बर्बर दमन विरुद्ध धरानमा आन ...

इटहरीको काव्यबाटिकामा हरायो ६० लाखमा बनेको फनपार्क
इटहरीको काव्यबाटिकामा हरायो ६० लाखमा बनेको फनपार्क

इटहरी : कोशी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन विक ...

इटहरीमा कहिले भत्किएलान् खोला मिच्ने भवन ?
इटहरीमा कहिले भत्किएलान् खोला मिच्ने भवन ?

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले अतिक्रमित संरचना हटाउने ...

धरानमा खानेपानीका २८ हजार ग्राहक, ५ हजार ५५० ग्राहकले ३९ करोड रुपैयाँ बढी महसुल बुझाएका छैनन्
धरानमा खानेपानीका २८ हजार ग्राहक, ५ हजार ५५० ग्राहकले ३९ करोड रुपैयाँ बढी महसुल बुझाएका छैनन्

धरान : धारामा एक दिन पानी नआउँदा हाहाकार मच्चिने धरानमा खानेपानीको महसुल भन ...

राजनीतिथप+
बालेन सरकारले बल प्रयोग गरेर सुकुम्वासीको मानवअधिकार हनन गर्‍यो : कुलमान घिसिङ
वैशाख १७, २०८३

धरान : उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले सुकुम्वासी माथि बल प्रयोग गरेर उनीहरूको मानवअधिकार र मौलिक हक हनन गरेको आरोप लगाएका छन् । पूर्व ऊर्जा मन्त्री ...

समाजथप+