धरान: धरान उपमहानगरपालिकाको मतगणनामा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । वडा नम्बर १ र २ को एक/एकसय मत गन्दा गठबन्धनका तर्फबाट काँग्रेसका मेयरका प्रत्याशी किशोर राईले ७१ मत प्राप्त गरी सुरुवाती अग्रता लिएका छन् ।
धरानमा २०० मत गन्दा गठबन्धनका उम्मेदवारको अग्रता, दोस्रो स्थानमा हर्क साम्पाङ
- वैशाख ३१, २०७९ / 513 पटक पढिएको
फायल तस्बिर








































































