इटहरी : डेङगुको प्रकोप नफैलियोस् भनेर इटहरी उपमहानगरमा सतर्कता सुरु गरिएको छ ।
इटहरी उपमहानगरले आइतबार साँझ देखि ४ नम्बर वडाबाट लामखुट्टे मार्ने विषादी छर्कन सुरु गरेको छ । दुईवटा गाडिबाट इटहरी ४ भरि विषादी छिट्ने उपमेयर लक्ष्मी गौतमले बताइन ।
उनका अनुसार २० दिनभित्र सबै वडामा लामखुट्टे मार्ने विषादी छर्कने काम सकिने छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































