मुख्य समाचार
Showing 760-770 of 4,222 items.
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी बर्खास्त

विराटनगर : प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीलाई सरकारले बर्खास्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्यासीलाई बर्खास्त ग

पहिचानको आधारमा प्रदेश १ को नामाङ्कन होला ?

इटहरी : प्रदेश सभा सुरु भएको ४ वर्ष पुग्नै लाग्दा समेत प्रदेशको न्वारान अझै हुन सकेको छैन । यसअघि नेकपा एमाले नेतृत्वका दईवटा सरकारले प

चारकोसे जङ्गलको सेउती पुल आसपासमा किन हुन्छ धुवाँ ? (तस्बिर सहित)

धरान : यो तस्बिर हेर्दा जो कोहीलाई लाग्न सक्छ यो हिउँदमा तराइमा लाग्ने हुस्सु हो । तर तपाईँको अन्दाज गलत हुन पुग्छ । तपाई धरानबाट इटहरी

लक्ष्मीपूजाको दिन उज्यालिएको धरान (फोटो फिचर)

धरान : धरान तिहारको लक्ष्मी पुजाको साँझ झिलिमिली भएको छ । लामो समयको कोरोना महामारी पछि यो वर्ष धरानमा केही तिहार जस्तै महसुस हुने गरी

प्रदेश १ को नवनियुक्त मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीले लिए शपथ

धरान : प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राई सहित अन्य ४ जना मन्त्री र १ जना राज्यमन्त्री गरी ६ जनाले शपथ ग्रहण गरेका छन् । पाँच दली

प्रदेश १ मा ६ सदस्यीय मन्त्रीपरिषद् गठन

विराटनगर : प्रदेश १ मा आज मुख्यमन्त्री राजेन्द्र राई सहित ६ जनाले शपथ ग्रहण गर्ने भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री

भोजपुरले दोस्रो पटक पनि मुख्यमन्त्री पाउँदै

विराटनगर : प्रदेश १ को मुख्यमन्त्री फेरि दोस्रो पटक पनि भोजपुरले पाउने भएको छ । भोजपुरका राजेन्द्र राई प्रदेश १ सरकारको तेस्रो मुख्यमन्

नेकपा (एस) का नेता राजेन्द्र राई आज मुख्यमन्त्री बन्दै

विराटनगर : नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मंगलबार प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दै छन् । प्रदेश सरकारमा अल्

पाँच दलिय गठबन्धनद्वारा राजेन्द्र राईलाई प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस

धरान : प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईलाई पाँच दलीय गठबन्धनले दाबी पेस गरेका छ