मुख्य समाचार
Showing 1,409-1,419 of 4,222 items.
अलपत्र यात्रु लिएर उदयपुर आउँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु

धरान : काठमाडौँबाट यात्रु बोकेर उदयपुर आउदैँ गरेको बस दुर्घटनामा परेको छ । काठमाडौँमा रहेका अलपत्र यात्रु बोकर उदयपुर आउदैँ गरेको बा ३

झापामा पनि एक जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ४९ पुग्यो

धरान : झापामा एक जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । झापाको दमक ३ निवासी ६२ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास

उदयपुरको भुल्के बासी भन्छन् - खोइ सरकार ? (तस्बिर सहित)

धरान : उदयपुरको त्रियुगा नगरपालिकाको भुल्के गाउँमा पहिलो पटक कोरोना सङ्क्रमित देखिएको आज ठ्याक्कै एक साता भएको छ । आज सम्म आई पुग्दा

उदयपुर पनि पुगेका थिए भोजपुरमा भेटिएका कोरोना सङ्क्रमित

इटहरी : प्रदेश नम्बर एकको उदयपुरमा मात्र देखिएको कोरोना संक्रमण बुधवार बाट अन्य जिल्लामा पनि फैलिएको पुष्टि भएको छ । बुधवार साँझ विपी

भोजपुरमा देखिए एक कोरोना संक्रमित

इटहरी : भोजपुर जिल्लाको हतुवागढीमा पनि एक जना कोराना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । अनलाइनखबरले प्रदेश १ सरकारको स्

उदयपुरमा मात्र २४ जना कोरोना संक्रमित, आज मात्र थपिए ११ जना

इटहरी : उदयपुरमा मात्र २४ जना कोरोना संक्रमित रहेको पुष्टी भएको छ । उदयपुर भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्प

उदयपुरका एक जनामा कोरोना पुस्टि, अन्य पोजेटिभ देखिएको रिपोर्ट धरानमा पुन परिक्षण गरिदै

इटहरी : उदयपुरका मा ३३ बर्षीय पुरुषमा कोरोना पुस्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले ३३ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको जान

लकडाउनले तरहरामा रोकिए ११ भारतीय, उद्धार गरेर इटहरीको क्वारेन्टाइनमा ल्याइयो

इटहरी : तरहरा स्थित चारकोशे जङ्गल छेउबाट लकडाउनको कारण बिचल्लीमा परेका ११ भारतीयको उद्धार गरिएको छ । भोजपुर हिँडेका उनीहरू लकडाउनको कार

उदयपुरका थप ८ जान कोरोना पोजेटिभलाई बिपीमा ल्याईपुर्‍याइयो

धरान : उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएकाहरुलार्ई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याईपुर्‍याईएको