मुख्य समाचार
Showing 1,288-1,298 of 4,222 items.
गाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने पक्राउ

धरान : मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष ४० बर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ आज बिहान साँढ

धरानमा अवैध औषधी कारोबार गर्ने युवा पक्राउ

धरान : अवैध रुपमा औषधीहरु कारोबार गर्ने धरानका एक युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा धरान उपम

यो बर्ष बोलबम मेला नलगाउने निर्णय

धरान : विश्व महामारीको रूपमा फैलिएको कोरोना संक्रमणणको जोखिमलाई मध्यनजर गरी यस वर्ष बोलबम मेला नलाग्ने भएको छ । आज इलाका प्रशासन कार्य

सुनसरीको देवानगञ्जमा तस्कर र प्रहरीबिच गोली हानाहान, दुई जना घाइते

धरान : सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका-३ को पानी ट्याङ्की नजिक गए राति प्रहरी र तस्कर समूहबिच गोली हानाहान भएको छ । दो

टेलिकमको सर्भर ह्याक गर्ने धनकुटाका युवा पक्राउ

धरान : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति पक्राउ गरेको छ । नेपाल टेलिकमको

छोरी जबरजस्ती करणी अभियोगमा बाबु पक्राउ

धरान : धरान-१३ घर भएका हाल झापा जिल्लाको बिर्तामोड नगरपालिका-८ डेरा गरी बस्ने ३५ वर्षीया बाबुलाई आफ्नै १२ वर्षीया छोरी जबरजस्ती करणी अभ

सवारी ज्यान मुद्दामा १० बर्ष देखि फरार रहेका टंक प्रक्राउ

धरान : उदयपुर जिल्लामा सवारी ज्यान मुद्दामा १० बर्षे देखि फरार रहेका त्रियुगा नगरपालिका- ६ बस्ने ३२ बर्षिय  टंक बहादुर बिश्वकर्माल

सङ्खुवासभाको सिलिचोङका पहिरोबाट विस्थापितहरू बालाको बुधबारेमा राखिदै (तस्बिर सहित)

धरान : सङ्खुवासभाको सिलिचोङ १ बेसिन्दाका पहिरोबाट विस्थापितहरू धमाधम बालाको बुधबारेमा सर्दैछन् । गएको असार २७ गते आइतबार बिहान गएको पह

सिँचाई विकास डिभिजन खोटाङका प्रमुख ९ लाख घुस सहित पक्राउ

धरान : जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठलाई ९ लाख घुस सहित अख्तियार दुरूपयोग अनुसन्धान