समाज
Showing 606-616 of 11,541 items.
बराह सहकारीबाट ऋण लिने २१० जनाको साँवा ४ करोड ५४ लाख, ब्याज ४ करोड ७१ हजार

धरान : बराह बचत तथा ऋण सहकारीबाट ऋण लगेका २१० ऋणीहरू विरुद्ध सुनसरी जिल्ला अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजि

मोबाइल सङ्घ धरानको अध्यक्षमा जीवन शाक्य

धरान : हाम्रो मोबाइल सङ्घ धरानको अध्यक्षमा जीवन शाक्य पुनः चयन सर्वसम्मत चयन भएका छन् ।सङ्घको शनिवार हरियाली सामुदायिक वनमा भएको दोस्रो

सुच्चा राईको रक्तदानमा १६२ पिन्ट रगत सङ्कलन

धरान : सुच्चा राई कल्याणकारी समाजद्वारा आज शनिवार आयोजित रक्तदान कार्यक्रममा कुल १६२ पिन्ट रगत सङ्कलन भएको छ ।समाजले संस्थाको २५ औ वार्

उर्लाबारीमा पसल फोडेर चोरिएका ३२ वटा मोबाइल प्रहरीले खोजतलास गरेर फेला पर्‍यो

धरान : एक महिना अघि मोरङको उर्लाबारीमा पसलको सटर तोडफोड गरेर चोरी भएको नयाँ मोबाइलहरू प्रहरीले खोजतलास गरी बरामद गर्न सफल भएको छ ।गत मा

वराहक्षेत्रमा सहकारीका पदाधिकारी र कर्मचारीलाई बजेट र रणनीतिक योजना तर्जुमा सम्बन्धी प्रयोगात्मक तालिम

वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखाले सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूलाई बजेट र रण

बराह डुबाउने शिव लामिछानेकी पूर्वश्रीमती रिना सहित ८ जनालाई थुनामा राख्न आदेश

धरान : बराह सहकारीका बचतकर्ताको १० अर्ब ७३ करोड भन्दा बढी रुपैयाँ हिनामिना सम्बद्ध मुद्दामा सुनसरी जिल्ला अदालतमा बुधवार भएको थुनछेकको

धरानमा प्रहरीद्वारा ३ राउण्ड हवाई फायर गरी २३० किलो गाँजासहित तस्कर नियन्त्रणमा

धरान : धरान प्रहरीले मध्यरातमा ३ राउण्ड हवाई फायर गरी २३० किलो गाँजासहित एक जना तस्करलाई नियन्त्रणमा लिएको छ।धरान उपमहानगरपालिका-२० चिम

वराहक्षेत्रमा माझी समुदायले कोसीमा १९औँ लदि पूजा मनाए

वराहक्षेत्र : मङ्गलवार माझी समुदायले १९ औँ कोशी अर्थात् लदि पूजा मनाएका छन् । माझी जातिहरूले लदि पूजाको रूपमा कोशीमा गएर हरेक वर्षको फा

मोटरबाइकमा दुवैलाई हेल्मेट चाहिने, गाडिमा कालो सिसा लगाउन नपाइने पुरानै नियम दोहोर्‍याइँदै

धरान : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको भनिएको सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ को मस्यौदामा कतिपय यस अघि अव्यवहार