मुख्य समाचार
Showing 1,057-1,067 of 4,222 items.
मोरङको अमरदह बजारमा आगलागी, क्षतिको विवरण आउन बाँकी

पथरी :  मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर-२ स्थिति अमरदह बजारमा आज राति आगलागी भएको छ । आगलागीमा परेर केही पसलहरु जलेर नष्ट भएक

प्रदेश १ मा आज १०२ जना कोरोना संक्रमित थपिए

धरान : प्रदेश १ मा आज १०२ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएकामा ३३ महिला ६९ जना पुरुष सहित आज प्रदेश १ मा १०२ जनामा कोरोना सङ्क

धरानको विवादास्पद बसपार्कको निर्माण कार्य अगाडी बढाउन सरोकारवालाहरू सँग छलफल

धरान : निकै लामो समय देखि निर्माण हुन नसकेको धरानको स्मार्ट बसपार्कको योजना बल्ल निर्माण हुने सम्भावना बढेको छ । प्रस्तावित बसपार्क नि

तेह्रथुमको छथर गाउँपालिकामा प्लास्टिकको पोखरीमा डुबेर ३ जना बालिकाहरूको मृत्यु

धरान :: तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ मा प्लास्टिकको पोखरीमा डुबेर ३ जना बालिकाहरूको मृत्यु भएको छ । शनिवार दिउसो पोखरीमा पौडी

अहिले सम्म प्रदेश १ मा २ लाखको कोरोना परीक्षण, सबै भन्दा बढी बीपीमा परीक्षण

विराटनगर : प्रदेश १ मा अहिले सम्म २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी २ लाख १ सय ७८

प्रदेश १ मा ५५७ जनाको पिसिआर परीक्षण गर्दा ७७ जना कोरोना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा आज ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २८, झापामा २२, सुनसरीमा १४, सङ्खुवासभामा ३, धनकुटामा २, खोटाङ, इल

प्रदेश १ का प्रमुख प्यासीको कोरोना रिपोर्ट पुन: पोजेटिभ, काठमाण्डौंमा उपचार जारी

झापा : प्रदेश १  प्रमुख सोमनाथ अधिकारी प्यासीको कोरोना परीक्षण रिपोर्ट पुन: पोजेटिभ आएको छ । कोरोना सङ्क्रमण भएर केही दिनदेखि होम

पानबारीको निशान बचत तथा ऋण सहकारीमा चोरी

धरान : धरान–६ पानबारीमा रहेको निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा चोरी भएको छ । सिसी टिभीका अनुसार राति पौने २ ब

मिक्लाजुङका शिक्षक हत्याको जिम्मा विप्लव समूहले लियो, शव विराटनगर ल्याइँदै

धरान : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको छ ।