मुख्य समाचार
Showing 958-968 of 4,222 items.
मन्त्री बाँडेर सरकार टिकाउँदै मुख्यमन्त्री

इटहरी : आफ्नै पार्टीको आन्तरिक समस्याले ढल्नै लागेको प्रदेश १ सरकार अब सुरक्षित भएको छ । तत्कालीन नेकपाका ६७ मध्ये ३७ सांसदको हस्ताक्

आज प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, नवनियुक्त मन्त्रीहरुको १ बजे शपथग्रहण

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज तेस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै छन् । मुख्यमन्त्री राईले आर्थिक मामिला तथा

धरानमा श्रीमानद्वारा श्रीमतीको बीभत्स हत्या, श्रीमान् पक्राउ

धरान : धरानमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेर बीभत्स हत्या गरेका छन् । धरान-८ को पायनियर स्कुल नजिकै बस्ने ३७ वर्षीय तिलबहादुर

धरानका १ जना सहित प्रदेश १ मा आज १३ जनामा कोरोना सङ्क्रमण

धरान : धरानमा १ जना सहित आज प्रदेश १ मा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी

कोरोना सङ्क्रमणको जोखिम बढ्यो, सुनसरी प्रशासनद्वारा होली नखेल्न अनुरोध

धरान : छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि आउँदै गरेको फागु

काँग्रेसका कार्यकर्तालाई दु:ख दिनेलाई हामी छाड्दैनौ : देउवा (भिडियो)

धरान : नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले कार्यकर्तालाई दुःख दिनेलाई नछाड्ने बताएका छन् । नेपाल प्रहरीले कम्युनिस्ट सरकारको आड

प्रथम प्रदेश १ स्तरीय बराह ग्रुप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगितामा डिपो र महेन्द्र क्याम्पस विजयी 

धरान : प्रथम प्रदेश १ स्तरीय बराह ग्रुप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि डिपो क्याम्पस र महेन्द्र क्याम्पस धरानले ज

गोइत समूहद्वारा मालपोत कार्यालय लहानमा बम विस्फोट, आठ जना घाइते

धरान : सिराहाको लहानस्थित मालपोत कार्यालयमा आज मध्यान्ह प्रेसर कुकर बम विस्फोट भएको छ । बम विस्फोटबाट ८ जना घाइते भएका छन् । लहान नगरप

बराहक्षेत्रमा रहेको एक कृषि फर्ममा आगलागी : ७ वटा चौपाय जलेर मरे, १० लाख भन्दा बढी क्षति

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नम्बर-५ इन्द्रेणी टोलमा रहेको बराह कृषि फर्ममा आइतबार बिहान करिब ४ बजेतिर आगलागी भएको छ। आगलाग