मुख्य समाचार
Showing 848-858 of 4,222 items.
सुन पसलमा लुटपाटको प्रयास गर्ने हतियारधारी समूह पक्राउ पछि प्रहरीद्वारा सार्वजनिक

धरान : मोरङ सुन्दरहरैँचाको एउटा सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्ने समूहलाई मोरङ प्रहरीले पक्राउ गरी बुधवार सार्वजनिक गर

मोरङको सुन्दरहरैचा स्थित सुन पसलमा मेसिनगन सहित लुट्न आउने समूह पक्राउ

धरान : मोरङको सुन्दरहरैचा-१० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते दिउसै लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहलाई प्रहरी

सुनसरीमा निषेधाज्ञा साउन १९ गते सम्म थपियो

धरान : सुनसरीमा कोरोना संक्रमणदर बढिरहेकोले साउन १९ गते सम्म निषेधाज्ञा थप भएको छ । धरानमा कोरोना संक्रमणदर बढेकोले भोलि देखि तरकारी प

सुनसरीमा सोमबार देखि ५५ वर्ष देखि माथिका सबैलाई पहिलो मात्रा कोरोना विरुद्धको भेरोसेल खोप लगाइँदै

धरान : सुनसरीमा सोमबार देखि कोरोना विरुद्धको भेरोसेल खोप ३० हजार जनालाई तीन दिन लगाईदैछ । साउन ११, १२ र १३ गते तीन दिन सुनसरी जिल्लाको

आज बकर इद, देशभर सार्वजनिक बिदा

धरान : आज ईद ऊ जोहा अथवा 'ईल उद अधा', धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर ईद पर्व मनाउँदै छन्। इस्लाम पात्रो 'हिजारी

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

धरान : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको

सुनसरीमा साउन १० गते सम्म निषेधाज्ञा थपियो

धरान : सुनसरीमा कोरोना सङ्क्रमण कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १० गते सम्म निषेधाज्ञा थप गरेको छ । जिल्ला प्र

सुनसरीका १२ पालिका मध्ये सबै भन्दा बढी कोरोना सङ्क्रमण धरानमा

धरान : सुनसरी जिल्लाको १२ पालिका मध्ये धरानमा ३ हजार ४ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले दिएको

सुनसरीमा २३ गते देखि सबै प्रकारका सवारी साधन जोरबिजोर प्रणालीमा चल्ने

धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ३१ गते सम्म निषेधाज्ञा थप गरेको छ । कोरोना महामारी कायमै रहेको भन्दै केही खुकुलो गरेर निष