मुख्य समाचार
Showing 2,443-2,453 of 4,224 items.
युवा संघका शिवसताक्षी नगर अध्यक्षमाथि छुरा प्रहार

झापा: नेकपा निकट युवा संघ नेपालका शिवसताक्षी नगर अध्यक्षमाथि बुधबार छुरा प्रहार भएको छ । युवा संघका नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमा

रवि लामिछाने र युवराज कँडेललाई धरौटी माग गरिएकोबारे जिल्लासँग उच्च अदालतको कारण देखाउ आदेश

काठमाण्डौं: सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतको आदेश वदरको लागि उच्च अदालत पाटन, हेटौडा इजलाशले आज कारण देखा

प्रधानमन्त्री ओलीलाई विश्राम लिन कांग्रेस सांसद गगन थापाको आग्रह

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले स्वास्थ्यको कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्रा

जापानले नेपाली कामदार लैजाने निश्चित

काठमाडौं : लामो समयदेखि आन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता

मोवाइल-सिक्री लुटेर भाग्ने धरान र झापाबाट दुई पक्राउ

धरान: सुनसरीको धरान उपमहानगरपालिका ७ का १८ बर्षीय अमन तामाङलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मंगलवार राती सवा १० बजेको स

बिषालु सर्पले डसेर सुनसरीमा २ जनाको मृत्यु

सुनसरी: सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरकी ३० बर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ । मंगलवार दिउँसो २ बजेको समय

तरहराका डिकबहादुर ४० बर्षदेखि साङ्लोमा

इटहरी: मोटो ज्यान, हँसिलो अनुहार, कपाल सेतै फुलेको, गालामा झुस्स सेतो दारी । हेर्दा निकै हृष्टपुष्ट देखिने एक व्यक्ति घरको कुनामा साङ्ल

चिनियाँ राष्ट्रपति सी नेपाल आउने, भ्रमण तय गर्न कुटनीतिक सक्रियता

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणका लागि दुवै पक्ष गृहकार्यमा जुटेका छन् । यद्यपि, असोज अन्तिम साता हुन सक

झापा प्रहरीको एक्शन : पशु चौपाया दक्षिण भेगमा झार्न निषेध

झापा : अहिले गौ हत्याको विरोधमा देशब्यापी विरोध भईरहेको छ । सामुहिक गौहत्याको बिरोधमा सोमबार झापामापनि बिरोध सभा सम्पन्न भयो । बिशेष गर