मुख्य समाचार
Showing 1,475-1,485 of 4,223 items.
'लकडाउन' चैत २५ सम्म : फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट

इटहरी : आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्दै १५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्रा

वीपी प्रतिष्ठान धरानमा आजदेखि कोरोना परीक्षण ल्याब सञ्चालन

धरान : एक नम्बर प्रदेशका कोरोना आशंका गरिएकाहरुका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आईतबार देखि कोरोनाको परीक्षण गर

कोरोनाको परिक्षण आजदेखि धरानमै हुने, मुख्यमन्त्री राईले औपचारीक उदघाटन गर्ने

धरान : बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज आईतबारबाट  कोरोनाको परिक्षण सुरु हुने भएको छ । एक नम्वर प्रदेशमा कोरोन

सहरको 'होम क्वारेन्टाइन' गाउँ भने 'खेत क्वारेन्टाइनमा' ( फोटो सहित )

प्रकाशपुर : कोरोना भाइरसको महामारी नियन्त्रणको गर्न सरकारले यति बेला ७ दिनको लकडाउनमा देश चलिरहेको छ । सङ्क्रमणको पहिचान गर्न थप समय ल

मन्त्रिहरुको नेतृत्वमा छुट्टाछुट्टै समिति,कर्मचारीहरुलाई अतिरिक्त सुविधा

इटहरी : प्रदेश नं १ सरकारले कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन गरेको छ । कोरोनाको रोगको रोकथाम, प्रतिरक्षा र

पाँचौ कोरोना संक्रमित बाग्लुङमा भेटिए

धरान : नेपालमा आज शनिबार फेरी अर्काे कोरोना संक्रमित भेटिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । बेल्जियमबाट न

सेनेटाइजर बिक्रीमा रोक लगाइयो : व्यापारी , मेयर भन्छन् 'हामीसँग किन समन्वय नगरेको?'

इटहरी : इलाका प्रशासन कार्यालय बाट अनुमति लिएर सेनेटाइजर बिक्री गर्दा समेत रतुवामाई नगरपालिकाले गुण्डागर्दी तरिकाले नियन्त्रणमा लिइएको

बीपीमा आज कोरोनाको नमुना परिक्षण हुने, शनिबार र आईतबार सम्ममा आशंका गरिएकाकै परिक्षण हुने

धरान : सरकारले शुक्रबार देखि प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का अस्पतालमा कोरोना भाइरसको परीक्षण सुरु गर्ने भनिरहदा एक नम्वर प्रदेशक

अस्वस्थ भएपछि प्रधानमन्त्री ओली राति नै अस्पताल भर्ना

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराज