All Posts By कपुरी न्यूज
Showing 10,601-10,610 of 16,871 items.
कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन शुरु

धरान: नेपाल बार एशोसिएशनको आयोजनामा धरानमा दुई दिने कानून व्यवसायी महिलाहरुको २८ औं राष्ट्रिय सम्मेलन शुरु भएको छ । धरान १५ स्थित चुम्

इटहरी र धरानमा भएको बम विष्फोटको कांग्रेस सुनसरीद्धारा निन्दा

धरान: नेपाली कांग्रेस सुनसरीले मध्यराती इटहरी र धरानको शैक्षिक संस्थामा भएको बम विष्फोटको विरोध गरेको छ । कांग्रेसका जिल्ला सचिव एवं प

धरानको स्मार्ट बसपार्कको डिपिआर तयार, ४३ करोड बढी लागत लाग्ने

धरान : लामो प्रतिक्षापछि धरानको स्मार्ट बसपार्कको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार भएको छ । १ नं प्रदेश सरकारले धरानको प्रमुख आवश्

श्रीमानले नै धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या

खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा साकेला थानमा ३६ बर्षीया देविका राईको श्रीमानको धारिलो हतियार प्रहारबाट मृत्य

खोलाले बगाएर महिलाको मृत्यु

धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिका १ की ४८ बर्षीया देविमाया आले मगरको खोलाले बगाएर मृत्यु भएको छ । बिहिवार साँझ पौने ७ बजेको समयमा

सुतली बम पड्काएको प्रहरी अनुमान, धरानमा भने कुकरको टुक्रा भेटिएको दाबी

धरान: आजदेखि धरानमा २ दिने २८ औं कानुन व्यवसायी महिला राष्ट्रिय सम्मेलन हुदैछ । यो सम्मेलनको उद्घाटन समारोहमा प्रधानन्यायाधिश, कानुन मन

यस्तो छ अमलाका ९ फाइदा

अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यो प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल पनि हो । अमला नियमित खानाले आँखाको ज्योति बढाउ

लोकसेवा परीक्षाको प्रक्रिया सुरु, उपसचिव र सहसचिवको लागि नयाँ भर्ना खुल्दै

काठमाडौं : संघमा कर्मचारी समायोजनका कारण झन्डै दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ । केन्द्रीय सरकारअन

निर्माण नसक्दै भत्कियो सय करोडको सडक

जनकपुर : एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ । गुणस्तरहीन निर्माण समाग्र

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प