बेलबारी : मोरङको बेलबारी-११ मा एक व्यक्तिको शव फेला परेको छ।
बेलबारी-११ सशस्त्र प्रहरी बेस क्याम्प अगाडी जङ्गलमा अन्दाजी ४०-४२ वर्ष उमेरको व्यक्तिको शव फेला परेको प्रहरी चौकी भाउन्नेले जनाएको छ ।
भेटिएको शव बेलबारी-८ रैझारका व्यक्ति हुन सक्ने अनुमान रहेको बेलबारी वडा-८ का वडाध्यक्ष धनपति गौतमले बताए ।
शव पोस्टमार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको प्रहरीले जानकारी दिएको छ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        